'कामचोर'को शिर्ष गीत रिलिज

बेरोजगार युवाको सोच, प्रेम र दायित्व विषयमा निर्माण गरिएको भनिएको यस
फिल्मको स्क्रिप्ट लेखन र सिनेमाटोग्राफी निर्देशक दिनेश स्वयंले गरेका छन्
। नवकलाकारको बाहुल्य रहेको फिल्ममा हर्षिका श्रेष्ठ, पुष्कर रेग्मी,
रविन्द्र बस्नेत, वालदीप राईलगायतले अभिनय गरेका छन् ।
ग्रीनहिल भीएफएक्स मिडियाको प्रस्तुतीमा अभिमानसिंह बस्न्यातको र प्रमोद
गौचन निर्माता रहेको फिल्ममा गायक भरत सिटौलाको स्वर तथा संगीत छ ।
भिडियो हेर्नुहोस् .......!
भिडियो हेर्नुहोस् .......!