रोबर्ट संग रिमाले कसिन लगनगाँठो
प्रेमी
रोबर्ट संग नायिका रिमा बिश्वकर्माले आइतबार लगनगाँठो कसेकी छिन् । आइतबार
बिहान होटल हायातमा हिन्दू परम्परा अनुसार उनले विवाह गरेकी हुन् ।
बिबाह कार्यक्रम थुप्रै चलचित्रकर्मीको
उपस्थित रहेको थियो | रोबर्ट हाल बेलायतमा बसोबास गर्दै आएका छन् | रिमाले
‘भिसा गर्ल’, ‘रितु’ र ‘भाले फाईट’ लगाएतका चलचित्रमा काम गरेकी छिन |
रिमाले बिबाह पछि पनि चलचित्र क्षेत्रलाई निरन्तर दिने सोच राखेकी छिन |
रिमालाई क्रिष्टल फिल्मीको तर्फबाट बैबाहिक जीबनको शुभकामना |