Breaking News

उत्सवको फष्टलुक सार्बजनिक । युथ फ्लेबरलाई टार्गेट

आगामी भदौ १३ मा रिलिज हुने फिल्म ‘उत्सव’को सोमबार फष्टलुक (पोस्टर) सार्बजनिक गरिएको छ । फिल्म निर्माणमा अनुभवी मानिएका निर्माता शेखर कोईरालाले निर्माण गरेको उत्सवमा सौगात मल्ल, मेनुका प्रधान, गौरव पहारी, प्रकृति श्रेष्ठ र स्वयम निर्माताका कोईरालाका छोरा सञ्जोगले डेब्यू गर्दै फिल्मलाई लिड गरेका छन् । यस फिल्मलाई स्क्रिप्ट राईटर कुमार भट्टराईले निर्देशन गरेका हुन । 

युवा दर्शकको स्वाद लिएर हामी फिल्म निर्माणमा फर्किएका छौ सो कार्यक्रममा उनले भने । सार्वजनिक पोष्टरमा नयाँ कलाकार र पोष्टरको कलर टोन हेर्दा लाग्छ उत्सवको फ्लेवरलाई युथले अबश्य मन पराउनेछन् । युथ टार्गेट ‘उत्सव’ले ब्यबसायिक रुपमा युवाको मन जित्न सक्छ कि सक्दैन भदौ सम्म प्रतिक्षा गर्नु पर्ने छ ।

लाई मध्यनजर गर्दै पनि साउनमा सजिने गर्छन् । साना बालिका देखि ढल्कदो उमेरका महिला दिदी बहिनीहरुलाई पनि साउनमा मेहेन्दी र हरियो चुराको मोह देखिएको छ । सरल भाषामा भन्नु पर्दा साउन महिना हरियो चुरा र मेहेन्दी नारीका परिपुरक नै हुन् । यस्तै साउनमा हरियो चुरा र मेहेन्दीको रौनक नेपाली चलचित्र उद्योग

Read more at: http://filmybazar.com/2014/07/21/latest-news-sushma-karki-2/ | Filmy Bazar in Nepal
आगामी भदौ १३ मा रिलिज हुने फिल्म ‘उत्सव’को सोमबार फष्टलुक (पोस्टर)सार्बजनिक गरिएको छ । फिल्म निर्माणमा अनुभवी मानिएका निर्माता शेखर कोईरालाले निर्माण गरेको उत्सवमा सौगात मल्ल, मेनुका प्रधान, गौरव पहारी, प्रकृति श्रेष्ठ र स्वयम निर्माताका कोईरालाका छोरा सञ्जोगले डेब्यू गर्दै फिल्मलाई लिड गरेका छन् । यस फिल्मलाई स्क्रिप्ट राईटर कुमार भट्टराईले निर्देशन गरेका हुन । युवा दर्शकको स्वाद लिएर हामी फिल्म निर्माणमा फर्किएका छौ सो कार्यक्रममा उनले भने । सार्वजनिक पोष्टरमा नयाँ कलाकार र पोष्टरको कलर टोन हेर्दा लाग्छ उत्सवको फ्लेवरलाई युथले अबश्य मन पराउनेछन् । युथ टार्गेट ‘उत्सव’ले ब्यबसायिक रुपमा युवाको मन जित्न सक्छ कि सक्दैन भदौ सम्म प्रतिक्षा गर्नु पर्ने छ ।

Read more at: http://filmybazar.com/2014/07/21/latest-news-utsab/ | Filmy Bazar in Nepal