Breaking News

गायक राजु ढकाल फेरी चर्चा बटुल्ने क्रम्मा

एकनारायण भण्डारी कै गीत बाट चर्चा  को सिखरमा पुगेका गायक राजु ढकाल फेरी चर्चा बटुल्ने क्रम्मा नारीहरुको महान् चाड तीज आउन केही  महिना बाँकी हुँदा कलाकारले तीजका लागि धेरैथरीका गीत रकेर्ड गरिसकेका छन् तीज बिशेषगरी नारीले बर्षभरी पाएका दुःखलाई एकआपसमा सट्ने चाडको रुपमा लिने गरिन्छ तर यसपटकको  तीजमा भने गायिका देवी घर्ती मगरको तीजको गीत बिल्कुलै नौलो पाराको पछिल्लो समय लोक, आधुनिक फिल्मी क्षेत्रका गीतहरुमा शब्द कोर्न माहिर सफल सर्जक एकनारायण भण्डारीको लय शव्दमा तयार भएको सो गीत सुन्दा रमाइलो लागेपनि गीत देवी राजु ढकालको आफ्नै वास्तविक जीवनमा आधारित  ।तेसो गायक राजु ढकाल एकनारायण भण्डारीकै गीत बर्ष दिन भो बाट चर्चा मा आउनु भयको हो उहाले गायक गीत हरु धेरै थिय बर्ष दिन भो बाट उहाको भाग्य खुलेको हो राजु बाहुन परिवारको देवी मगर समुदायकी हुन् गीत बनाउनुको कारण खुलाउँदै भण्डारीले भने "अझै पनि हाम्रो समाजमा यस्तो सम्बन्ध पचाउन मुश्किल पर्छ त्यसैले सामाजिक चेतनाको लागि पनि यस्तो बनायको हुँ भनुहुन्छ  भण्डारी गीतमा भने जस्तै तनहूँ पुर्कोटका राजु ढकालले, पाण्डवखानी बाग्लुङकी देवी घर्तीलाई बिहे गरेका हुन् लामो प्रेम सम्बन्धलाई यी जोडीले बिवाहमा परिणत गरका थिए

अहिलेको गीत यस्तो
राती राती गाउँन थाले दोहोरी साँझमा गीत
त्यति बेलै भेट भएको राजु ढकाल सित
लाहुरेसँग बिहे गर्दिन्छु भन्थे दाजुले, मलाई आफ्नो बनाए गायक राजुले

सुन सुन दिदी बहिनी, दाजु भाईले सुन
काठमाण्डुमा छिरेकी कलाकार हुन
लाहुरेसँग बिहे गर्दिन्छु भन्थे दाजुले, मलाई आफ्नो बनाए गायक राजुले



यो गीत नेपाल कै नम्बर यक बन्न सफल स्टुडियो मलाश्री रेकडिङ  स्टुडियो मा रेकड भयको हो भने यो गीत को सुटिङ  बालाजु बाईस धारमा भयको हो सुटिङलाई एक्सन कट भन्दै निर्देशक शंकर बि.सीले सूरु गरे लोक गायिका देवि घर्ती गायक राजु ढकालको जीवनसँग मेल खाएको उक्त गीतको रोमान्स दृश्य खिच्दै थिए छायांकार राजेश घिमिरेले भने मोडल थिय शंकर बि.सी  रश्मी तामाङ ।

एक्सन कट भन्दै निर्देशन गरिरहेका चर्चित म्युजिक भिडियो निर्देशक शंकर बि.सीलाई सघाइरहेकी थिइन् कोरियोग्राफर एवं निर्देशक स्मृति तिमिल्सीना (गुरुआमा)ले  निकै राम्रो अभिनय गर्नु भयको  गीतकार एकनारायण भण्डारीको शब्द लयमा तयार भएको उक्त तिज गीत सितारा म्युजिक कम्पनीबाट  बजारमा आउँदैछ ।