Breaking News

फिल्म ''मेरो मान्छे' 'को लागि अनिल अनिल अधिकारी अनुबन्धित


फिल्म ''मेरो मान्छे'' को कलाकार को एग्रीमेन्ट् धमाधम,अनिल अधिकारी को पनि एग्रीमेन्ट् भेटि र लफडा बनाएका निर्माता नारायण खतिवडा ले बनाउन लागेको नया फिल्म मेरो मान्छे को लागी येतिखेर कलाकार को छनोट सगसगै एग्रीमेन्ट् भइरहेको छ ।यसै बीच हिजो खतिवडा ले नया नायक अनिल अधिकारी लाई एग्रीमेन्ट् गरेका छन् । दुई नायक खोजेका नारायण खतिवडाले एउटा नायक को एग्रीमेन्ट् गरिसकेका छन् भेने अब चाडै नै अर्को नायक को समेत एग्रीमेन्ट् गरेर फिल्म को सुटिंग चाडै सुरु गर्ने सोचमा छन् । यसअघि फिल्म को लागी खतिवडा ले सगुन शाही ,सन्तोष सेन लाई पनि एग्रीमेन्ट् गरिसकेका छन् ।भदौ १६ गते बाट छायांकनको सुरु हुने फिल्म लाई राजसरगम ले निर्देसन गर्ने छन् भने फिल्म को लागि संगीत अर्जुन पोख्ररेल को रहेको छ।