Breaking News

‘वान वे‘ को पोष्टर सार्बजनिक

केहि समय अगाडी ट्रेलर सार्बजनिक गरेको चलचित्र ‘वान वे‘ ले आफ्नो पोष्टर पनि सार्बजनिक गरेको छ ।
आर सी पिक्चर्स को ब्यानर मा राजिव गुरुङ (दिपक) को लगानी रहेको यस चलचित्र को पोष्टर मा चलचित्र को २ पात्र रबिन तामांग र सिदार्थ गुरुङ लाई देखाइएको छ ।
पोष्टर सार्बजनिक गरिएता पनि यसको रिलिज मिति भने सार्बजनिक गरिएको छैन । यस चलचित्र का लगानी कर्ता राजिव गुरुङ भन्नाले डन दिपक मनाङे हुन् ।
चलचित्र मा रबिन र सिद्धार्थको साथमा करिष्मा मानन्धर, माला सुब्बा, विल्सन विक्रम राई, आकाश खवास, भानु प्रताप, प्रकाश ओझा, श्याम राई, रूपा राना, नितिज्ञ सिंह लगायतले अभिनय गरेका छन् ।