Breaking News

सबैले आशा गरेको चलचित्र '' मेरो भेलेन्टाइन' भोलि देखि सोलो रिलिज

नेपाली फिल्म क्षेत्रले आशा गरेको फिल्म‘ मेरो भ्यालेन्टाईन भोलि देखि रिलिज हुदैछ ।चलचित्रकर्मी ,हलवाला ,बितरक ,संचारकर्मी ,दर्शक ,एबम नेपाली फिल्म क्षेत्र ले नै आशा गरेको प्रेम भाब पोखिएको नेपाली मन को नेपाली चलचित्र '' मेरो भेलेन्टाइन'  ले सोलो रिलिज पाएको छ ।‘मेरो भ्यालेन्टाइन’ प्रदर्शनका दिन अन्य कुनै नेपाली फिल्म रिलिज हुनेछैन । यो 'मेरो भ्यालेन्टाईन' लाई खुशीको कुरा हो ।युवा बर्गलाई लक्षित गरि बनाइएको फिल्म मा आहिलेका चेलेका कलाकार  निशा अधिकारी, बाबु बोगटीकास्वतन्त्रप्रताप शाह र सुस्मिता ढकाल लगायत कलाकार रहेका छन् । फिल्मले सोलो रिलिज पाएकोमा फिल्ममा निर्माता  सुशिल श्रेष्ठको धेरै नै खुसि छन्।सुरज सुब्बा’नाल्बो’ द्वारा  निर्देशित यो फिल्मलाइ सुरज ले निर्देशन को पक्ष बाट राम्रो बनाएको खुलासा गरेका छन् ।