कोहिनूर फिल्मको सेन्सर भयो, श्रीकृष्ण श्रेष्ठ बेखबर ।

निर्देशक आकाश अधिकारीले केही दिन भित्रै उनीहरु नेपाल आउने बताएपनि खबर के हो थाहा नभएपछि श्रीकृष्णका दाई मिन श्रेष्ठ अवस्था बुझ्न दिल्ली पुगेका हुन, (पि.जी) सर्टिफिकेट पाएको फिल्म आउदो साउन २३ गते देखि रिलिज हुदैछ । फिल्ममा श्री कृष्ण श्रेठ, श्री कि पत्नी स्वेता खड्काले लगाएत केहि भारतीय कलाकारले पनि काम गरेका छन् ।