'मेरो भ्यालेन्टाईन' लाई चितवनका दर्शकले पनि मन पराए
साउन १६ गतेदेखि रिलिज भएको नेपाली चलचत्र मेरो भ्यालेन्टाईनले येतिखेर देशभर उत्साह जनक ब्यापार गर्दै आगाडी बढेको छ । चलचित्र 'मेरो भ्यालेन्टाईन'लाई चितवनका दर्शकले पनि मन पराएका छन् । निर्माता सुशिल श्रेष्ठको निर्माण गरेको चलचित्रलाइ सुरज सुब्बा’नाल्बो
निर्देशन गरेका हुन् माया प्रेम र बिछोड लाई कलात्मक तरिकाबाट देखिएको
चलचत्रमा निशा अधिकारी, बाबु बोगटी, स्वतन्त्रप्रताप शाह, सुस्मिता ढकाललगायतका कलाकारले काम गरेका छन् चलचित्र मेरो भ्यालेन्टाईन हेर्न युवादर्शक
बढीमात्रा हलमा आएका छन्।
| Chitwanko Cinema Gharma 'Mero Valentine' Herdai Darshak |