‘सम्बोधन' को प्रोमोसनको लागि नायक विनय भट्ट चितवनमा
सफल चलचित्र‘होस्टल’ निर्देशन गरेका निर्देशक हेमराज बिसीले निर्देशन गरेको चलचित्र ‘सम्बोधन' लागि नायक विनय भट्टको येतिखेर चितवनमा छन् । स्थायी घर चितवन भएतापनि राजधानीमा बस्दै आएका राजधानीमानै बसी राजनीतिमा सक्रिय रहेका , त्रिचन्द्र कलेजका स्ववियू सभापती, चलचित्र 'सम्बोधन' नायक विनय भट्टले आज चितवनका संचारकर्मीसग भेटगरि आफनो चलचित्र ‘सम्बोधन' को बारेमा जानकारी दिएका छन्।